Logo
Logo

देउवा पुगे प्रधानमन्त्री प्रचण्डको सपथमा


3.2k
Shares

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पद तथा गोपनीयताको सपथ लिएका छन् । आज (सोमबार) अपराह्न शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सपथ खुवाएका हुन् ।

शीतलनिवासमा आयोजना गरिएको सपथ कार्यक्रममा पनिवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा पनि पुगेका छन् । सपथअघि सपथमा नआउने खबर गरेका देउवा पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्