Logo
Logo

गोकर्ण उपाध्याय गृहमन्त्रीको निजी सचिव नियुक्त


20.5k
Shares

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निजी सचिव नियुक्त गरेका छन् । उनले गोकर्ण उपाध्यायलाई निजी सचिव नियुक्त गरेका हुन् ।

उप–सचिव उपाध्याय गृह मन्त्रालय अन्तर्गत कर्मचारी प्रशासन शाखामा कार्यरत छन् । निजामति तर्फको कर्मचारी प्रशासनको जिम्मेवारी समेत पूरा गर्नेगरी उनलाई निजी सचिवमा नियुक्त गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्