Logo
Logo

हवाइ भाडा घट्यो, कहाँको कति ?




काठमाडौं ।
नेपाल आयल निगमले बिहीबार रातिदेखि आन्तरिक तर्फको हवाइ इन्धनको मूल्य घटाएसँगै अन्तरिक हवाइ सेवाको पनि भाडा दर घटेको छ । यो भाडादर आन्तरिक तर्फ उड्ने जहाजहरुले लिने पूरा भाडामा घटेको हो ।

नेपाल आयल निगमले बिहीबार मध्यरातदेखि लागू हुने गरी १०४ रुपैयाँ ५० रुपैयाँको आन्तरिक हवाइ इन्धनको मूल्य ९४ रुपैयाँ ५० पैसा कायम गरेको थियो। नयाँ भाडादर अनुसार काठमाडौं(सिमरा ९० रुपैयाँ घटेको छ। पहिला ९४० रुपैयाँ लिइँदै आइएको फ्युल सरचार्ज आइतबारदेखि ८५० रुपैयाँ मात्रै लिइनेछ।

प्रतिक्रिया दिनुहोस्