Logo
Logo

मन्त्रिपरिषद् बैठक बस्दै


1.3k
Shares

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा छन् । त्यसअघि, मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । बैठकबाट आवश्यक निर्णय गरिनेछ ।

मन्त्रिमण्डल विस्तारका लागि मन्त्रालयको भागवण्डा टुंगो लगाउन आज सत्ता गठबन्धनको बैठक पनि बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्