Logo
Logo

देउवाले भातृ संगठनका अध्यक्षहरुसँग छलफल गर्दै


441
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भातृ संगठनका अध्यक्षहरुलाई छलफलका बोलाएका छन् ।
पार्टीाका भातृ संगठनका अध्यक्षहरूलाई धुम्बाराहीमा छलफलका लागि अहिले बहिान ११ बजे बोलाएका हुन् ।

नेविसंघ, तरुण दललगायतका अध्यक्षहरूलाई कार्यसमिति विस्तारलगायतका विषयमा छलफल गर्न धुम्बाराही बोलाइएको हो ।
बिहीबार बसेको कांग्रेस पदाधिकारी बैठकले स्ववियु निर्वाचन नजिकिएकाले नेविसंघलाई पूर्णता दिने र तरुण दललगायत भ्रातृ संस्थामा कार्यसमितिलाई पूर्णता दिनेबारे छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्