Logo
Logo

पुरूषलाई पनि काम लाग्न सक्छ स्यानिटरी प्याड



काठमाडौं । प्याड भन्ने वितिक्कै महिलाहरुले महिनावारी भएको बेला प्रयोग गर्ने एक खालको कपडा अथवा पेपरबाट बनेको सानो टुक्रा भन्ने बुझिन्छ ।

जसले महिनावारीको समयमा महिलाको यौनअंगबाट आएको रगतलाई आफूमा नियन्त्रण गरेर राख्छ र बाहिर बग्न दिँदैन ।
तर, स्यानिटरी प्याड पुरुषलाई पनि काम लाग्न सक्छ। लडेर, काटेर वा गोलि लागेर रगत बगेको घाउचोटमा स्यानिटरी प्याड प्रयोग गर्न सकिने चिकित्सकहरु बताउँछन् ।

औंला वा हातनै छिनिएको बेलामा प्याडले बाहिरबाट कभर गरेर अस्पताल पठाउन सकिन्छ । तर त्यसका लागि बैज्ञानिक विधिबाट तयार गरिएको जीवाणुरहित र राम्रोसँग कभर गरिएको प्याड हुनुपर्ने चिकित्सहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्