Logo
Logo
साहित्य

लालीमा अझै देखिएन



देवभूमिमा श्वास–प्रश्वास गर्दा
मन आल्हादित छ
चलायमान यात्रा जारी हुँदा
तनमा ऊर्जा छ
प्रभुको अपार कृपाले गर्दा
ब्रह्म मुहूर्तको डिलबाट
डाँडा वारी म उठिसके
अँध्यारोपारि गाउँ देख्न
अरुणोदयको प्रतीक्षामा छु
क्षितिजमा अझै लालीमा देखिएन
बाफ बनेर उडेको प्रदूषणले ढाक्दा
निर्देशन र दिग्दर्शनको भीषण भाषणको

प्रतिक्रिया दिनुहोस्