Logo
Logo

धनकुटा महोत्सव : भिडमा को-को च्यापिए ?(नामावलीसहित)


630
Shares

काठमाडौं । धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाको अनियन्त्रित भीडमा परी ३० जनाभन्दा बढी घाइते भएका छन् । उनीहरूमध्ये तीन जनाको अवस्था गम्भीर रहेका प्रहरीले जनाएको छ ।

क्षमताभन्दा बढी दर्शक भएपछि ठेलमठेल हुँदा सो घटना भएको हो । घाइतेको धनकुटा अस्पतालमा उपचार हुन नसकेपछि १८ जनालाई धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठान पठाइएको धनकुटाका निमित्त प्रमुख जिल्ला अधिकारी ममता अधिकारीले जानकारी दिए ।

घाइतेहरूको विवरणः

धरानमा उपचार भई रहेको घाइतेहरू
१, जिल्ला धनकुटा धनकुटा नपा ५ बस्ने वर्ष ३१ की विष्णु राई ।

२, ऐ. बस्ने निजकै छोरा वर्ष ६ को अबिहाङ लिम्बू ।

३, वर्ष अ. ४५–५० की गोमा कार्की ।

४, वर्ष अ. २२–२३ की अनिषा राई ।

५, वर्ष अ. ४०–४२ को नारायण राई ।

६, वर्ष अ. ३–४ को नाम नखुलेको बच्चा ।

७, जिल्ला धनकुटा धनकुटा धनकुटा नपा ७ अ. वर्ष ६ को प्रकट श्रेष्ठ ।

८, वर्ष अ. ३३–३४ की बुद्धिमाया लिम्बू

९, वर्ष अ. १७–१८ को सबिन पौडेल

१०, वर्ष ४०–४२ को सन्दीप साह ।

११, जिल्ला धनकुटा धनकुटा नपा ४ बस्ने वर्ष १२ को प्रवेश राई ।

१२, जिल्ला धनकुटा धनकुटा धनकुटा नपा ५ बस्ने वर्ष १२ की श्रेया कटुवाल।

१३, जिल्ला धनकुटा धनकुटा नपा ७ वर्ष ३६ की हिरा राना, अवस्था मध्यम ।

१४, जिल्ला धनकुटा धनकुटा नपा ७ बस्ने वर्ष ३० की अनुषा याखा राई ।

१५. जिल्ला धनकुटा धनकुटा नपा ५ बस्ने वर्ष ३० की विनीता लिम्बू ।

१६, जिल्ला धनकुटा धनकुटा नपा ५ बस्ने वर्ष १३ को सबिन लिम्बू ।

१७, जिल्ला धनकुटा धनकुटा नपा ५ बस्ने वर्ष ११ को सुनिल लिम्बू ।

१८, जिल्ला धनकुटा धनकुटा नपा ७ अ. वर्ष ५० को प्रकाश प्रधान ।

जिल्ला अस्पताल धनकुटामा सामान्य उपचार पश्चात् डिस्चार्ज भएका १२ जना

१, धनकुटा नपा ७ बस्ने वर्ष १४ को अंशु सुबेदी ।

२, धनकुटा नपा १ बस्ने वर्ष ४६ को बिसन तामाङ ।

३, धनकुटा नपा १ बस्ने वर्ष ४१ को उदित राई ।

४, धनकुटा नपा १ बस्ने वर्ष ८ को आर्यन राई ।

५, धनकुटा नपा १ बस्ने वर्ष ४८ को नन्द कुमार तामाङ ।

६, धनकुटा ५ बस्ने वर्ष ४१ की शान्ता योगी ।

७, धनकुटा ३ वर्ष ४० कि रेनुका गुरागाई ।

८, पख्रिबास १ बस्ने वर्ष २३ की रिना पाण्डे ।

९, धनकुटा ७ बस्ने कुशुम श्रेष्ठ राना ।

१०. धनकुटा ६ बस्ने वर्ष ४० को प्रेम दाहाल ।

११, धनकुटा ५ बस्ने वर्ष ३० कि विनीता सुब्बा ।

१२. पख्रिबास ६ बस्ने वर्ष १७ को अनिश कार्की ।

प्रतिक्रिया दिनुहोस्