Logo
Logo

मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौं । आज मन्त्रीपरिषदको बैठक बस्दैछ । बैठक दिउँसो चार बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहरबारमा बस्ने भएको हो ।

बैठक नियमति भए पनि आज राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनबारे छलफल हुने बताइएको छ । निर्वाचन आयोगले आजै राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्