Logo
Logo

क्यानको निर्वाचन जेठमा हुने



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचन आगामी जेठमा हुने भएको छ । क्यानको पोखरामा मंगलबार बसेको बैठकले जेठमा निर्वाचन गर्ने निर्णय गरेको हो ।

निर्वाचनको मिति भने आगामी फागुन १४ र १५ गते सुर्खेतमा हुने साधारणसभाले मिति तय गर्ने क्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्