Logo
Logo

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु


882
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकमा बदलिएको राजनीतिक परिवेश, राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन, राष्ट्रपतिको निर्वाचन, पार्टी एकताबारे भएका प्रयासबारे छलफल भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्