काठमाडौं, २४ असोज ।
चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमण नेपालको भाग्य र भविष्यसँग जोडिएको बताएका छन् । चितवनको माडीमा आयोजित एक कार्यक्रममा बोल्दै यो भ्रमणले ठूलो सन्देष बोकेको बताए ।
‘चिनियाँ राष्ट्रपति आउने र जाने मात्र होइन, यो भंमण नेपालको भाग्य र भविष्यसँग पनि जोडिएको छ,’ उनले भने,‘नेपाल, भारत र चीनबीचको सम्बन्धको अर्थ बोकेको छ ।’ ।राष्ट्रपति सी भारत हुँदै आउन लागेकाले पनि यो थप महत्वपूर्ण भएको उनको भनाई थियो ।