Logo
Logo

चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौंमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २५ असोज ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ २ दिने भ्रम(ाका लागि काठमाडौं आइपुगेका छन्। सी एयर चाइनाको विशेष विमानमार्फत चेन्नई हुँदै काठमाडौं आइपुगेका हुन्।


सी सवार एयर चाइनाको विशेष विमान अपरान्ह ४ः१० मा अवतरण गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली उनको स्वागतका लागि विमानस्थल पुगिसकेका छन् । सीको बहुप्रतिक्षित भ्रमणलाई नेपालमा निकै कौतुहलताका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्