Logo
Logo

माओवादीले दुई महिने पार्टी सुदृढीकरण कायक्रम गर्दै



काठमाडौं । नेकपा माओवादी केन्द्रले २६ माघ देखी दुई महिने पार्टी सुदृढीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार २६ माघ देखि ५ फागुन प्रदेश समन्वय समिति इन्चार्जको नेतृत्वमा प्रदेश पदाधिकारीहरूको समन्वय समितिको बैठक बस्ने छ ।

सो बैठकले स्थानीय तहको फिल्डको जिम्मेवारी लिई बुझ्ने छ ।

प्रतिक्रिया दिनुहोस्