Logo
Logo

एमालेको केन्द्रीय कमिटी बैठक स्थगित


693
Shares

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।

यही फागुन २९ गतेका लागि तय गरिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘हाम्रो पार्टी नेकपा (एमाले) केन्द्रीय कमिटीको यही माघ २९ र फागुन १ गतेका लागि आयोजित बैठक स्थगित गरिएको छ ।’

बैठक आइतबार मात्रै आह्वान गरिएको थियो । सोमबारका लागिसम्म बैठक स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्