Logo
Logo

राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा शपथ ग्रहण


756
Shares

काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याालले पद तथा गोपनीयताकबो शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहका बीच उनले सोमबार पद तथा गोपनीयताको शपथ लिएकी हुन् । 

सोमबार निर्विरोध निर्वाचित भएका अर्यालले राष्ट्रियसभा अध्यक्ष गणेश तिम्सिनाद्वारा शपथ ग्रहण गरेका हुन् । शपथ ग्रहण कार्यक्रममा राष्ट्रपति बिद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड , सभामुख देवराज घिमिरे लगायत उपस्थित थिए ।

सपथ लगत्तै संसद सचिवालयमा उनले कार्यभार सम्हाल्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्