Logo
Logo

कांग्रेस संसदीय दलको बैठक स्थगित


252
Shares

काठमाडौं । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक स्थगित भएको छ ।

कांग्रेस संसदीय दलको निजी सचिवालयले एक विज्ञप्ति जारी गरी आज दिउँसो बस्ने भनिएको संसदीय दलको बैठक स्थगित भएको जानकारी दिएको हो ।

कांग्रेस संसदीय दलका नेताका निजी सचिव केशवराज जोशीले अर्को सूचना जारी नभएसम्मका लागि भोलि बस्ने भनिएको बैठक स्थगित गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्