Logo
Logo

चलचित्र विकास बोर्डबाट रवीन्द्र र सुशान्तकाे राजीनामा


504
Shares

काठमाडौं । चलचित्र विकास बोर्डको सल्लाहकार समितिका सदस्यद्वय रवीन्द्र खड्का र सुशान्तकुमार श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

बोर्डका सदस्यद्वय खड्का र श्रेष्ठले बुधबार राजीनामा दिएको बोर्डका सदस्य सचिव एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव टङ्कबहादुर महतले जानकारी दिए ।

बोर्डको सल्लाहकार समितिका संयोजक निर शाहले पनि पदबाट राजिनामा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्