Logo
Logo

अर्थमन्त्रीकाे पत्रकार सम्मेलन साँझ ५ बजे


945
Shares

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आज (आइतबार) पत्रकार सम्मेलन गर्दैछन् ।

आर्थिक वर्ष २०७९/८० काे बजेटको मध्यावधी समीक्षा गर्न सत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन् ।

अपरान्ह ५ बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा पत्रकार सम्मेलन आयोजना हुने अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ।

पत्रकार सम्मेलनमार्फत् बजेटको ६ महिने समीक्षा हुने सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्