Logo
Logo

यस्ताे छ आज विदेशी मुद्राको विनिमय दर


819
Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१. रुपैयाँ रहेको छ भने बिक्री दर १३२.३० रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४०.६२ रुपैयाँ रहेको छ भने बिक्री दर १४१.२६ रुपैयाँ रहेको छ ।

यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १५८.८३ रुपैयाँ रहेको छ भने बिक्री दर १५९.५५ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९१.१० रुपैयाँ रहेको छ भने बिक्री दर ९१.५१ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.०९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.२५ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३०.४० रुपैयाँ रहेको छ भने बिक्री दर ३०.५४ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्