Logo
Logo

मन्त्री श्रेष्ठले गरे मन्त्रालयका २० सहसचिवको सरुवा, को-कहाँ ? (सूचीसहित)


3k
Shares

काठमाडौं । सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतका विभागमा कार्यरत महानिर्देशकसहित २० जना सहसचिवको सरुवा गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार मन्त्री स्तरीय निर्णय गर्दै सडक विभागका महानिर्देशक, उपमहानिर्देशक, आयोजना निर्देशकको सरुवा, पदस्थापन र काज गरेका हुन् ।

विभागको महानिर्देशकमा सुशील बाबु ढकाललाई पठाइएको छ भने तत्कालीन महानिर्देशक अर्जुनजङ्ग थापालाई मन्त्रालयमा तानिएको छ ।

विभागको उपमहानिर्देशकको जिम्मेवारीमा रहेका रामहरी पोखरेललाई उपमहानिर्देशको जिम्मेवारीमा निरन्तरता दिएर विकास सहायता कार्यान्वयन महाशाखाबाट योजना तथा अनुगमन महाशाखामा सरुवा भएको छ ।

विभागका उपमहानिर्देशक उमेशविन्दु श्रेष्ठको एडीबी आयोजना निर्देशनालयमा आयोजना निर्देशकमा काज गरिएको छ । यस्तै डा.विजय केसीलाई सडक विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ ।

को-कहाँ पुगे ?

प्रतिक्रिया दिनुहोस्