Logo
Logo

लोसपा निकट विद्यार्थी संगठनकाे केन्द्रीय समिति गठन, को-को परे ? (सूचीसहित)


693
Shares

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक विद्यार्थी सङ्गठनले केन्द्रीय समिति बिस्तार गरेको छ । मंगलबार साँझ बसेको बैठकले अध्यक्ष मनिष मिश्रको अध्यक्षतामा ५५ सदस्सीय केन्द्रीय समिति बिस्तार गरेको हो ।

तत्कालीन जनता समाजवादी पार्टी नेपालबाट अलग भएको १ वर्षपछि लोसपाले आफ्नो विद्यार्थी सङ्गठनलाई विस्तार गरेको हो ।

प्रतिक्रिया दिनुहोस्