Logo
Logo

करिश्माको उजुरीमा डिल्लीराम खनाल पक्राउ


1.3k
Shares

काठमाडौं । ‘युट्यूवका भाइरलम्यान’ भनेर चिनिएका डिल्लीराम खनाल पक्राउ परेका छन् । अभिनेत्री करिश्मा मानन्धरको उजुरीपछि खनाललाई केन्द्रीय साइबर ब्युरोले पक्राउ गरेको हो ।

केही दिनअघि मात्र खनालले एक युट्युबलाई अन्तरवार्ता दिँदै करिश्मा ‘लिभिङ टुगेदरमा बसेको आरोप लगाएका थिए । त्यसपछि आफ्नो चरित्रहत्या भएको भन्दै अभिनेत्री मानन्धरले उनीविरुद्ध उजुरी दिएकी थिइन् । खनाललाई अदालतबाट म्याद थपको तयारी भइरहेको ब्युरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्