Logo
Logo

बलात्कार आरोपमा एक पुरूष पक्राउ


693
Shares

तनहुँ । बलात्कारको आरोपमा शुक्लागण्डकी नगरपालिका–३ भण्डारीगाउँ बस्ने एक पुरुष पक्राउ परेका छन् ।

२४ वर्षीय महिलालाई एक जबरजस्ती करणी गरेको आरोपमा ३९ वर्षीय  सुभास कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । 

 बिहीबार बिहान कार्कीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्