Logo
Logo

एमालेको सचिवालय बैठक बस्दै


1.9k
Shares

काठमाडौं। नेकपा एमालेको सचिवालयको बैठक बस्दैछ ।

सहमति तोडेर नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय भएसंगै एमालेको सचिवालय बैठक बस्न लागेको हो ।

एमाले उपमहासचिव प्रदिप ज्ञवालीका अनुसार सचिवालय बैठकवाट गठबन्धनको भविश्यका बारेमा नयाँ निर्णय लिइनेछ । बैठक बिहान ९ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्