Logo
Logo

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत दिने रास्वपाको निर्णय


2.6k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा सत्तारुढ गठबन्धनलाई साथ दिएको छ ।

संसदीय दल र पार्टी पदाधिकारीको संयुक्त बैठकले राष्ट्रपतिका ९ दलीय गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको हो ।

प्रतिनिधि सभाको चौथो ठूलो दल रास्वपा बैठकले मतदान जारी रहेका बेला बसेको पौडेललाई मत दिने निर्णय गरेको हो । रास्वपाका प्रतिनिधि सभामा १९ सांसद मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्