पोखरा, २१ कात्तिक ।
कास्की क्षेत्र नम्बर २ की नेकपाकी उम्मेद्वार विद्या भट्टराई आफ्नो मनोनयन दर्ता गराएकी छिन् । समर्थकहरुसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले दर्ता गराएकी हुन् ।
आगामी महिना हुन लागेको उपननिर्वाचनमा बिद्यालाई सो क्षेत्रको सबैभन्दा सशक्त उम्मेदवारका रुपमा हेरिएको छ । तत्कालिन पर्यटनमन्त्री समेत रहेका बिद्याका श्रीमान रबिन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि पुनः निर्वाचन हुन लागेको हो ।