Logo
Logo

मरेको मान्छेको नाममा ठगी गर्ने गिरोह पक्राउ


1.2k
Shares

काठमाडौँ । प्रहरीले मरेका मान्छेको नाममा रकम असुलेर ठगी गर्ने कार्यमा संलग्न गिरोहका सदस्यहरुलाई पक्राउ गरेको छ ।

काठमाडौँको गोंगबुका रामबहादुर तामाङसहित ६ जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरुले वैदेशिक रोजगारीमा गइ मृत्यु भएका परिवारलाई प्रलोभनमा पारेर रकम ठगी गर्ने गरेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्