Logo
Logo

राष्ट्रपतिको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त


504
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकार किरण पोखरेललाई प्रेस सल्लाहकारमा नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष पोखरेललाई आइतबार प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् ।

पोखरेल सूचना आयोगका पूर्वआयुक्त समेत हुन् । राष्ट्रपति पौडेलले प्रेस संयोजकका रुपमा यसअघि खिला कार्कीलाई नियुक्त गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्