Logo
Logo

उद्योग वाणिज्य महासंघकाे निर्वाचन- एसोसिएटतर्फ १९ जना विजयी (सूचीसहित)


693
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनअन्तर्गत एशोसिएटतर्फ १९ जना निर्वाचित भएका छन् ।

महासंघको विधानमा एशोसिएटतर्फ ९ जना कार्यसमिति सदस्य रहने व्यवस्था छ । सो व्यवस्थाअनुसार एशोसियटमा १९ जनै निर्वाचित भएका हुन् । एशोसिएटमा सबैभन्दा बढी भोट रामशरण थपलियाले पाएका छन् । उनी १४४० मत ल्याएर निवाचित भएका छन् ।

यस्तै मनोज पौडेल, अम्बिका पौडेल, आनन्द बगरिया, सुनिल नारायण श्रेष्ठ, शुशिल थापा, राजेशकुमार अग्रवाल, शैलेन्द्र गुरागाईँ, देशबन्धु बस्नेत, हेमन्त गोल्छा, गोपाल खनाल, अनिवाश बोहरा, उज्वलकुमार श्रेष्ठ, प्रवलजंग पाण्डे, शक्तिकुमार बेगानी, हेमन्त गोल्छा, जुना माथेमा, सन्दीप अग्रवाल र ऋषि अग्रवाल निर्वाचित भएका छन् ।

कसको मत कति ? हेर्नुहोस् सूची
मतदाता संख्या– १७४८

भोट खसेको– १६५०

उम्मेदवारको नाम र प्राप्त मत

१. डा. रामशरण थपलिया – १४४०
२.मनोज पौडेल – १३७३
३. अम्बिका प्रसाद पौडेल – १३६३
४. आनन्द कुमार बगेरिया – १३६४
५. सुनिल नारायण श्रेष्ठ – १३४२
६. सुशील थापा – १३२९
७. शैलेन्द्र गुरागाईं – १३१५
८. राजेश कुमार अग्रवाल – १३१२
९. हेमन्त गोल्छा – १३००
१०. देशबन्धु बस्नेत – १२८४
११. अविनाश बोहोरा –१२७५
१२. गोपाल खनाल – १२६५
१३. उज्वल कुमार श्रेष्ठ – ११९१
१४. प्रवलजङ्ग पाण्डे – ११२८
१५. जुना माथेमा – ९९१
१६. शक्ति कुमार बेगानी – ९८८
१७. सन्दिप कुमार अग्रवाल – ९२५
१८. ऋषि अग्रवाल – ८८१
१९. मुकुन्द प्रसाद तिमल्सिना – ८४२

प्रतिक्रिया दिनुहोस्