Logo
Logo

महासंघको मतपत्रमा विवाद, गणना राेकियाे


693
Shares

काठमाडौं । उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षको मतगणना स्थगित भएको छ। मत पत्र सदर वा बदर भन्ने विषयमा विवाद बढेपछि मतगणना स्थगित भएको हो ।

अहिलेसम्म १२ सय मत गणना भइसकेको छ । १२ सय मत गन्दा रामचन्द्र संघईले ४५२ मत ल्याएका अग्रस्थानमा छन् भने अन्जान श्रेष्ठले ४१७ मत ल्याएर संघईलाई पछ्याइरहेका छन् । त्यस्तै उमेशलाल श्रेष्ठले ३१७ मत ल्याएका छन् । एसोसिएटतर्फ कुल १६४९ मत खसेको छ ।

प्रतिक्रिया दिनुहोस्