Logo
Logo

एफएनसीसीआई निर्वाचन: नगर सदस्यमा को-को भए निर्वाचित ?


504
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को जिल्ला नगर कार्यसमिति सदस्यहरुको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । निर्वाचनबाट १८ जना जिल्ला नगर कार्यकारिणी सदस्य निर्वाचित भएका छन् ।

जिल्लानगरतर्फ विजयी र उनीहरुले पाएको मत


१ मोहन प्रसाद श्रेष्ठ- ९१

२ प्रयास कार्की- ८८

३ अमरेश चन्द्र बैदार- ८१

४ तारा बहादुर कार्की- ८१

५ नविन रिजाल- ७९

६ कल्पना गैरे- ७७

७ उमेश डालमिया- ७३

८ उज्ज्वल प्रसाद कसजु- ७२

९ बेदबहादुर श्रेष्ठ- ७२

१० मन्जु कुमार श्रेष्ठ (कोज)- ७०

११ अब्दुल वाहिद मन्सुर- ७०

१२ किशोर कुमार आचार्य- ६९

१३ कृष्ण कुटवाल- ६७

१४ केशब प्रसाद भण्डारी- ६७

१५ पुष्पराज कुंवर- ६६

१६ गोकुल श्रेष्ठ- ६४

१७ निरक के.सी.- ६३

१८ अनिलकृष्ण श्रेष्ठ- ६४

प्रतिक्रिया दिनुहोस्