Logo
Logo

कर्णाली कांग्रेसको प्रमुख सचेतकमा विष्ट चयन


1k
Shares

सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेशको प्रमुख सचेतकमा हिक्मत विष्ट चयन भएका छन् ।

नेपाली कांग्रेस प्रदेशसभा दलको बिहीबार बसेको बैठकले कालीकोट प्रदेश–२ बाट निर्वाचित विष्टलाई दलको प्रमुख सचेतक चयन गरेको हो ।

प्रदेश सरकारका पूर्वमुख्यमन्त्री एवं दलका नेता जीवनबहादुर शाहीले दलको बैठकले सबैको सहमतिमा विष्टलाई उक्त पदमा चयन गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्