Logo
Logo

चितवन-२ : एमालेका रामप्रसादलाई सुरुवाती अग्रता


4.6k
Shares

काठमाडौं । चितवन क्षेत्र नम्बर २ को सुरुवाती मतपरिणामअनुसार नेकपा एमालेका रामप्रसाद न्यौपानेले अग्रता बनाएका छन् इच्छाकामना गाउँपालिकाको मत १ हजार गन्दा एमालेका न्यौपानेले ३६८ मतसहित अग्रता बनाएका हुन् ।

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ३१९ मतसहित दोस्रो स्थान कायम गरेका छन् । त्यसैगरी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले २९७ मतसहित तेस्रो स्थानमा पछ्याइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्