काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो ४ बजेका लागि बोलाइएको संसद सचिवालयले जानकारी दिएको छ ।
बिहीबारका लागि बोलाइएको बैठक विशेष कारण देखाउँदै आजसम्मका लागि स्थगित भएको थियो ।