Logo
Logo

परराष्ट्रमन्त्री साउद बिहीबार बेलायत जाने



काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद संयुक्त अधिराज्य बेलायतका राजा चार्ल्स तृतीय र महारानी कोनसोर्टको राज्याभिषेकमा सहभागी हुन बिहीबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । लण्डनमा रहँदा मन्त्री साउदले वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिङ्घम दरबारमा हुने स्वागत समारोहमा सहभागी हुनुहुने मन्त्रालयले बुधबार जनाएको हो ।

सो अवसरमा उनी अन्य औपचारिक कार्यक्रम पनि सहभागी हुनेछन् । परराष्ट्रमन्त्री साउद यही वैशाख २६ गते स्वदेश फर्कर्ने तालिका छ ।

प्रतिक्रिया दिनुहोस्