
काठमाडौं । नक्कली शरणार्थी पक्राउमा पूर्जी जारी गरिएका एमाले सचिव टोपबहादुर रायमाझी अझै फरार रहेका छन् ।
अर्घाखाँचीबाट बुटवल पुगेका रायमाझी फोज अफ गरेर सम्पर्कविहीन भएका छन् । प्रहरीले उनलाई खोजिरहेको छ । तर, अहिलेसम्म उनलाई पक्राउ गर्न सकेका छैन ।
यसअघि रायमाझी पक्राउ परेको विभिन्न सञ्चारमाध्यमले समाचार लेखेपनि प्रहरीले भने अहिलेसम्म पक्राउ नपरेको जनाएको छ ।
यसअघि प्रकाशित समाचार तथ्यगत त्रुटी भएकाले सच्चाइएको छ : सम्पादक














