Logo
Logo

दुर्घटनाग्रस्त सिम्रिकको हेलिकप्टरमा चार जना सवार


6.2k
Shares

काठमाडौं । संखुवासभाको भोटखोला–४ मा दुर्घटनाग्रस्त भएको सिम्रिक एयरको हेलिकप्टरमा पाइलटसहित चार जना सवार रहेको खुलेको छ ।

अरुण तेस्रो जलविद्युत आयोजनाको सामाना बोकेर गएर हेलिकप्टर दुर्घटना दुर्घटनामा परेको छ । उक्त हेलिकप्टरमा पाइलटसहित चार जना सवार रहेको बताइएको छ ।

दुर्घटनामा मानवीय क्षतिबारे अहिलेसम्म केही खुलेको छैन । उद्धारका लागि प्रहरी र सेना त्यसतर्फ प्रस्थान गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्