Logo
Logo

नन्दप्रसाद कांग्रेस गण्डकी प्रदेश प्रमुख सचेतक मनोनित


504
Shares

काठमाडौं । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा नन्दप्रसाद न्यौपाने मनोनीत भएका छन् ।

न्यौपानेलाई कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आइतबार प्रमुख सचेतक मनोनीत गरेका हुन् ।

उनी गोरखा १ (२) बाट प्रदेशसभामामा निर्वाचित सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस्