Logo
Logo

प्रि-ओपन सेसनमा २ अंकले घट्यो नेप्से


441
Shares

काठमाडौं । आज (मंगलबार) सेयर कारोबारको सुरुवाती चरण (प्रि–ओपन सेसन) मा बजार घटेको छ । नेप्से परिसुचकमा २ अंकले घटेर १८३१।६३ विन्दुमा आएको छ ।

यससँगै ३ कम्पनीको १७० कित्ता सेयर खरिदबिक्री हुँदा ४८ हजार ५४६ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा नेप्से सूचकमा १ कम्पनीमा उकालो लागेको छ भने एक कम्पनी घटेको छ ।

यता, १३ उपसुचकहरु मध्ये एक कम्पनीमा वृद्धि भएको र एक कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

प्रतिक्रिया दिनुहोस्