Logo
Logo

अमेरिकी र चिनियाँ राजदूतबीच भेट


504
Shares

काठमाडौं । नेपालका लागि अमेरिका र चिनियाँ राजदूतबीच भेटवार्ता भएको छ ।

नेपालका लागि चिनियाँ राजदूत छन् सोङ र अमेरिकी राजदूत डिन आर थम्प्सनबीच मंगलबार भेटवार्ता भएको हो।

भेटको तस्वीर राख्दै दुवै राजदूतले नेपालको विकासमा सहयोग गर्नेबारे एक अर्काका योजनाको तुलना गरेको उल्लेख गरेका छन् ।

नेपालका भेरी-बबई डाइभर्सनलगायत केही परियोजना चिनियाँ ठेकेदार र अमेरिकी प्रविधिको प्रयोग भइरहेको छ। सो परियोजनाका बारेमा दुई राजदूतबीच छलफल भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्