Logo
Logo

संसदमा राप्रपा सांसदहरुको नाराबाजी, बैठक १५ मिनेटलाई स्थगित


1.1k
Shares

काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगिगन गरिएको छ ।

आकस्मिक समयको माग गर्दै राष्ट्रिय प्रजातनत्र पार्टीका सांसदहरूले सदन अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।

बुधबारको बैठक शुरू हुनासाथ राप्रपा दलका नेता राजेन्द्र लिङ्देनसहितले उभिएर आकस्मिक समय मागेका थिए । तर, सभामुखले कार्यं व्यवस्था परामर्श समितिको बैठकमा शून्य समयअघिको कुनै

आकस्मिक समय नदिने सहमति भएको स्मरण गराएर बैठक अघि बढाउन खोज्दा राप्रपा सांसदरुले नाराबाजी गर्दै रोष्टम घेराउ गरेर अवरोध गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्