Logo
Logo

ए डिभिजन लिग : आज फ्रेन्डस क्लव र जावलाखेल भिड्दै


441
Shares

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगमा आज एक खेल हुँदैछ  । यसअघि दुई वा तीनवटासम्म खेल हुँदै आएकोमा आज भने एउटा मात्रै खेल हुन लागेको हो ।

 च्यासल मैदान, ललितपुरमा दिउँसो ३ बजेबाट सुरु खेलमा फ्रेन्डस क्लब र जावलाखेल युथ क्लब बिच भिडन्त हुनेछ । 

प्रतिक्रिया दिनुहोस्