Logo
Logo

नागरिक उड्डयन प्राधिकरणमा जागिर खुल्यो


2k
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्मचारी माग गरेको छ ।

प्राधिकरणमा आर्थिक बर्ष २०७९–८०को असार मसान्तसम्म रिक्त हुन आउने विभिन्न पदमहरुमा खुल्ला प्रतियोगितात्मक परिक्षाद्धारा पदपुर्ति गर्न आवदेन माग गरेको हो ।

प्राधिकरणका अनुसार प्रबन्धक देखी सहायकसम्म गरी १ सय भन्दा बढी पदमा जागिर खुलेको हो  । आजको २१ दिन भित्रमा उल्लेखित पदहरुमा आवेदन दिन सकिने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्