Logo
Logo

अभिनेत्री परिणीति चोपडाले आज इंग्गेजमेन्ट गर्दै



नयाँदिल्ली । भारतीय अभिनेत्री परिणीति चोपडाले आज राघव चडडासँग इंग्गेजमेन्ट गर्दैछन् ।

दुबैले कपुरथला हाउस, नयाँदिल्लीमा एक बिशेष समारोहका बिचमा आज इंगेजमेन्ट गर्न लागेका हुन् । त्यसका लागि उनीहरु दुवैजना मुम्बईबाट नयाँ दिल्ली प्रस्थान गरेका थिए ।

मनिष मल्होत्राले परिणीतिको ड्रेस डिजाईन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्