Logo
Logo

कराते भवनमा महानगरले चलायो डोजर


882
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगरस्थित नेपाल कवनमुकान कराते डो केन्द्रीय कार्यालय रहेको भवनमा डोजर चलाएको छ ।

महानगर प्रहरी उपरीक्षक मनोज लामिछानेले महानगरकै मातहतमा रहेको उक्त भवन महानगरपालिकाको निर्णय अनुसार नै डोजर लगाएर भत्काउने काम भएको बताए । भवन साँघुरो र व्यवहारिक नभएका कारण भत्काइएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्