Logo
Logo

संसद बैठकअघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता


567
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।

प्रतिनिधिसभा बैठक बस्नुअघि प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच संसद भवन नयाँ बानेश्वरमा भेटवार्ता भएको हो । प्रतिनिधिसभा बैठक ११ बजेका लागि तय गरिएको थियो ।

संसद बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरुको प्रश्नको जवाफ दिने कार्यसूची छ । तर, ११ बजेका लागि बोलाइएको बैठक अहिलेसम्म सुरु हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्