Logo
Logo

पर्यटनमन्त्री र बेलायती राजदूतबीच भेटवार्ता


630
Shares

काठमाडौं । पर्यटनमन्त्री सुदन किराती र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान सिंहदरबार पुगेर राजदूत पोलिटले मन्त्री किरातीसँग भेटवार्ता गरेका हुन् ।

भेटमा उनीहरुबीच भू.पू. गोर्खा सैनिकको समस्या यथाशिघ्र समाधान गर्ने, नेपालको आकाशलाई कालोसूचीबाट हटाउने लगायतका विषयमा छलफल भएको मन्त्री किरातीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्