Logo
Logo

मञ्जु खाँण संसदमै !


5.2k
Shares

काठमाडौं । सांसद मञ्जु खाँण शुक्रबारको संसद बैठकमा उपस्थित भएकी छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्ना पति पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि उनी अष्ट्रेलियातर्फ गएको बताइएको थियो ।

तस्विर श्रोत : हिमालय टिभी

तर, शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा उनी संसद् बैठकमै उपस्थित भएकी हुन् ।

विभिन्न सञ्चारमाध्यमले भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री खाँण पक्राउ परेपछि उनका श्रीमती मञ्जु देश छाडेर अष्ट्रेलियातर्फ गएको दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्