Logo
Logo

स्वचालित ज्याला प्रणाली लागू गर्ने सरकारको घोषणा


1k
Shares

काठमाडौं । सरकारले नेपालमा पनि स्वचालित ज्याला प्रणाली लागू गर्ने सरकारको घोषणा गरेको छ । सरकारले ‘युवासँग सरकार, हुने छैनन् बेरोजगार’ नारा अघि सार्दै ज्याला स्वतः बढ्ने प्रणाली लागू गर्ने भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसदको दुबै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा म र श्रमिकको कदर हुनेगरी स्वचालित ज्लाला बढ्ने प्रणाली लागू गर्न लागेको उल्लेख छ ।

पौडेलले भने– ‘न्युनतम पारिश्रमिक एवं कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न श्रमिकहरुको न्युनतम ज्याला जीवन धान्न पुग्ने तहमा स्वतः बढ्नेगरी स्वचालित ज्याला प्रणालीलाई लागू गरिनेछ,’

प्रतिक्रिया दिनुहोस्